लखतरान

वि. [लक्ष+त्राण]

  1. धेरै परिश्रमले थाकेर लस्त भएको; अति थकित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)