लखन थापा

ना.

  1. गोरखाका एक सिद्धको नाम।
  2. वि.स. १९३३ मा गोरखाको बुङकोटमा सहादत प्राप्त गरेका सहिद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)