लगाइ

ना. [√लग् (+आइ]

  1. लग्ने क्रिया वा प्रक्रिया। [√लाग् (+आइ)]
  2. लाग्ने क्रिया वा प्रक्रिया।[लगाउ+आइ]
  3. लगाइने वा कामकुरामा प्रवृत्त गराउने क्रिया-प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)