लगा
ना. [सं. लग्]
- कुनै परिधि वा घेराभित्रको भाग; इलाका; हाता।
- मातहती जग्गा आदिको किल्ला; साँध; सीमा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. लग्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)