लगित्या

ना.

  1. कुनै व्यक्तिकहाँ आफ्नो पेसाअनुसारको काम गर्न स्थायी रूपले लाग्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)