लगुना
ना.
- स्तनधारी समूहमा पर्ने, रातोरातो जिउमा सेता थोप्ला भएको, अढाई फिटसम्म अग्लो हुने, चित्तलका भन्दा छोटा खुट्टा भएको, एक्लै हिँड्न मन पराउने चित्तलकै जातको मृग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)