लगेस्रो
ना. [लाग+एस्रो]
- कुनै वस्तुमा लागेर बाँकी रहेको चिज; रहल।
- रिनपान आदिको लेस वा शेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लाग+एस्रो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)