लघुतम समापवर्त्य

ना.

  1. दुई वा दुईभन्दा बढी सङ्ख्याले निश्शेष भाग जाने सबभन्दा सानो सङ्ख्या।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)