लङ्का

ना. [सं.]

  1. एसिया महादेशमा भारतदेखि दक्षिणपट्टि रहेको, अघि रावणको राज्य भनिने एक द्वीप वा टापू।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)