लङ्कासानी

ना. [सं. लङकेश्वरी]

  1. खोर्सानीका जस्ता पात हुने र मरिचका जस्ता काला दाना फल्ने एक प्रकारको बोट वा त्यसैको बास्ना आउने रातो, कमलो फूल; लङ्केश्वरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)