लच्काउनु

स.क्रि. /प्रे.क्रि.

  1. खुट्टो खोच्याउनु; लेच्याउनु।
  2. लच्कने पार्नु; निहुराउनु; झोल्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)