लच्केलुतो

ना.

  1. आङका विभिन्न ठाउँमा निको हुँदै सर्दै जाने एक प्रकारको चर्मरोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)