लच्छिनी

वि.

  1. राम्रो लच्छिन भएकी (स्त्री)।
  2. भलो हुने लक्षणले युक्त; राम्रो लच्छिन हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)