लछप्प

क्रि.वि. [अ.मू. लछ्रप् +प]

  1. जिउमा टाँसिने किसिमले; सबै भिज्ने गरी; लुछुप्प।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)