लछार्नु
स.क्रि. [प्रा. लुच्छ+नु]
- बोक्रा, छाला आदि खुत्तिने गरी तान्नु; लछेर्नु; लाछ्नु।
- पछार्ने गरी घिच्च्याउनु; घिसार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [प्रा. लुच्छ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)