लज्जावती
वि.
- लज्जालु; स्वभावैले लाज मान्ने स्वभावकी (स्त्री)।
- अमिलीका जस्ता पात तथा सेता वा राता फूल र डाँठ हुने, छुँदा खुम्चिने भुइँझार; बुहारीझार; छुइमुईं; लाजवन्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)