लटपट्याउनु

स.क्रि.

  1. गिलो र डल्लो वस्तु सुक्खा पदार्थमा मिसाउनु; लटपट पार्नु; लोटपोट पार्नु।
  2. अलमल्याउनु।
  3. बेर्नु; लपेट्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)