लट्कनु

अ.क्रि.

  1. कुनै मुद्दामामिला नछिनिएर वा कामकुरो आदि नटुङ्गिएर टाँगिइरहनु; बाँकी रहनु।
  2. झुन्डिनु; तुर्लुङ्ग हुनु; झोलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)