लट्काउनु
स.क्रि./प्रे.क्रि.
- काम-कुरो नसिद्ध्याई अलमल्याइराख्नु; रोकिरहनु; टाँग्नु।
- लट्कन लाउनु; लट्कने पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि./प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)