लट्टु
वि. [√लट्ठ]
- मायापिर्तीमा नराम्रोसँग लागेको; आसक्त; लग्गु।
- कुनै काममा एकोहोरो लागेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [√लट्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)