लट्टे

वि. [लट्टा+ए]

  1. लट्टैलट्टा परेको; मयल वा लेसाइलो पदार्थले जमेको।
  2. जटाधारी; जटावाल; जटे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)