लट्ठीकासा

ना.

  1. प्रत्येक खेलाडीले एकएकवटा लट्ठी लिई डुम भएका खेलाडीको लट्ठी हुत्याएर खेल्ने एक खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)