लठाङ्ग्रिनु
अ.क्रि. [लाठो+याङ्ग्रि+नु]
- जोल्टिनु; लठारिनु; बटारिनु।
- झगडा गर्नु; बाझ्नु; जुध्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [लाठो+याङ्ग्रि+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)