लडखड

क्रि.वि. [लड्+खडा]

  1. लड्दै-भिड्दै; दुःखका साथमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)