लडन्त
ना. [लड्+अन्त]
- लड्ने वा झगडा गर्ने काम; जुधाजुध; हातमिसामिस; भिडन्त; युद्ध; घमासान; लडभिड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [लड्+अन्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)