लडबड

क्रि.वि. [सं. लड्]

  1. रोगले वा कमजोरीले चलहल गर्न नसक्ने गरी; हिँड्न र उभिन नसक्ने चालले; धरमर।
  2. डर, रोग, धक आदिले अस्पष्ट आवाज आउने गरी; लरबर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)