लडबडाउनु

अ.क्रि.

  1. हिँड्न वा उभिन नसकेर धर्मराउनु वा लड्न खोज्नु।
  2. लकपकाउनु; लरबरिनु; धकाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)