लडाको

[लड्+आको]

  1. आपसको मनोमालिन्य; कचिङ्गल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)