लडिनु
क.क्रि. [लड्+इ+नु]
- लड्ने काम गरिनु; जुधिनु।
- लोटिनु; गिरिनु।
- लेटिनु; सुतिनु।
- सङ्घर्ष गरिनु।
- ढलिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [लड्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)