लडीबुडी

ना. [लड्+ई+बुड्+ई]

  1. भुइँमा ढलीमली गरेर लड्ने काम; लोटपोट; लडीबडी।
  2. भुइँमा गुड्दै खेलिने एक खेल।
  3. रिसले वा चिन्ताले भुइँमा लोटपोट गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)