लड्डु

ना. [सं. लड्डुक]

  1. चिनी, मैदा, घिउ आदि मिसाएर बनाइएको गोलो डल्लो मिठाई; मोदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)