लतलत
क्रि.वि. [अ.मू. लत्+अ (द्वि.)]
- गिलो पदार्थ लगातार चुहुने गरी; लितितिति; लततत।
- गिलो वा लेदो पदार्थमा मुख गाडेर धमाधम खाए जस्तै गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. लत्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)