लता
ना. [सं.]
- रुख, थाँक्रो आदिमा चढ्ने वा जमिनमा फैलिने कमलो बालो; लहरो; बल्ली।
- शाखा।
- सुकुमार स्त्री।
- मोतीको लुङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)