लतारपतार

ना.

  1. पानी नहाली भुटुनकै भरमा ओल्टाई-पल्टाई पारी तरकारी पकाउने काम।
  2. कामचलाउ वा झारातिराइका किसिमले लिप्ने, लेख्ने वा कोर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)