लत्तिनु

अ.क्रि. [लात+इ+नु]

  1. नजानेर वा असावधानीका कारणले कुनै वस्तु वा व्यक्तिमाथि लात लाग्नु।
  2. पराजित हुनु; हार्नु; कायल हुनु।
  3. उपेक्षित हुनु; बेवास्ता हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)