लत्याकलुतुक
क्रि.वि. [अ.मू. लतक् > लत्याक्+अ (द्वि.)]
- पग्लने गरी गलेर वा पाकेर।
- थकाइ, बोझ, हार आदिले शरीरको फुर्ती वा तुजुक स्वात्तै हराउने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)