लत्राउनु

स.क्रि.

  1. लाचार गराउनु; विवश पार्नु।
  2. झुकाउनु; निहुराउनु।
  3. झुन्डिएको वस्तुले जमिन छुवाउनु; लतार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)