लत्र्याँस्स
क्रि.वि. [अ.मू. लत्र्याँस्+स]
- थाकेर वा ओइलाएर लत्रिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)