लदाउनु
स.क्रि. /प्रे.क्रि.
- खुबसित काममा जोत्नु।
- तालिममा बेसरी घोट्नु।
- गह्रौँ भारी बोकाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. /प्रे.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)