लद्दू

वि. [लाद्+ऊ]

  1. कुनै काम पनि गर्न नसक्ने; बेकम्मा; लट्ठक।
  2. छिटोछरितो नभएको; लोसे; जुम्सो।
  3. भरिया; कुल्ली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)