लन्ठिनु
अ.क्रि. [सं. लुण्ठ+नु]
- उद्योगव्यवसायमा नलागी त्यसै थन्किरहनु; निरुद्योगी हुनु।
- कामकुरा केही नगरी यताउति हल्लिरहनु।
- अलपत्र हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [सं. लुण्ठ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)