लन्ठ्याङलुन्ठुङ

क्रि.वि.

  1. यताउति लन्ठिने गरी।
  2. जसोतसो गरेर काम पटाउने चालले; लन्ठ्याङमन्ठ्याङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)