लन्डिनु

अ.क्रि. [सं. लण्ड+इ+नु]

  1. लडीबडी गर्नु; गुड्नु।
  2. परीक्षामा प्रायशः असफल हुनु; गुल्टिनु।
  3. निरुद्योगी हुनु; लन्ठिनु।
  4. अलपत्र हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)