लपलपाउनु
स.क्रि.
- खाने चाहनाले जिब्रो बाहिर निकाल्नु; साह्रै चाट्न थाल्नु लपलप गर्नु।
- खानेकुरामा साह्रै लोभिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)