लप्टन
ना. [अङ्. लेफ्टिनेन्ट]
- जङ्गी सेवातर्फ कप्तानदेखि मुनिको एक सैनिक पद; उपसेनानी।
- अघिको अमिनी अदालतमा रहने हाकिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्. लेफ्टिनेन्ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)