लफलफाउनु

अ.क्रि.

  1. लुगा भिजी शरीरमा च्याप्प-च्याप्प टाँसिनु।
  2. पानीले बेसरी रुझ्नु; निथ्रुक्क हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)