लबटो

ना. [√ लपेटो]

  1. हर्थुङ्गोदेखि जोरेका औँलाका टुप्पासम्मको आकार; हत्केलो; लपेटो।
  2. त्यस्तो आकारले गरेको प्रहार; थप्पड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)