लबालब

वि. [फा.]

  1. मुखसम्म हुने गरी भरिएको; टनाटन; भरिपूर्ण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)