लब्ध
वि. [सं.]
- हासिल गरिएको; प्राप्त।
- गणितमा भाग आदि गर्दा प्राप्त भएको (उत्तर; लब्धि; भागफल)।
- बोध भएको।
- कमाएको; अर्जित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)