लब्धाङ्क

ना. [सं.]

  1. परीक्षा आदिमा प्राप्त भएको अङ्क; प्राप्ताङ्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)